काठमाडौं । समाजवादी मोर्चाको बैठक स्थगित भएको छ । बुधबारका लागि तय भएको बैठक स्थगित भएको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।