काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले नेपाली सेनालाई मन्त्रीहरूको सुरक्षामा नभई देशको सीमा रक्षा र विपद् व्यवस्थापनमा खटाउनुपर्ने बताएका