तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति भयो । उनको नाममा कहिँकतै जग्गा नभएपछि गाउँको