Logo
Logo

Tag: सुकुम्वासी बस्ती पस्यो बागमती नदी

सुकुम्वासी बस्ती पस्यो बागमती नदी, जोखिमयुक्त बस्तीका बासिन्दालाई स्थानान्तरण गरिंदै

दृष्टि संवाददाता

काठमाडौं । अविरल वर्षासँगै बागमती नदी सुकुम्बासी बस्तीमा पसेको छ। काठमाडौँ क्षेत्रका बागमती नदी किनारमा बसेका सुकुम्वासी बस्तीमा नदी बसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिँदै छ।

विस्तृत पढ्नुहोस