टीकापुर । कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरे । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो