काठमाडौं । सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ भइरहेको छ । हालसम्म कम्तीमा तीन जनाको ज्यान गइसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका