सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने तयारी भएको छ । मंगलबार बसेको गठबन्धन बैठकमा कांग्रसलाई सरकारमा सहभागी गराउनेबारे सहमति भएको हो ।