धनगढी । सुदूरपश्चिम प्रदेश कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को उच्च जोखिममा रहेको छ । खुल्ला सीमानाकाका कारण सुदूरपश्चिम ओमिक्रोनको उच्च जोखिममा रहेको चिकित्सकहरु बताएका हुन्