धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि निर्वाचन हुँदैछ । सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत् सभामुख चयन गर्न लागेको हो ।