काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।