रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाको उपाध्यक्ष कोमबहादुर बुढासहित ४ सदस्यको उम्मेदवारी विवादमा परेको छ । निर्वाचन आचारसंहिता र कानुनी व्यवस्था विपरित उम्मेदवारी दिएपछि बुढा खुला