विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) वियी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका हुन्