काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंकका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ ।