काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जनले अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।