काठमाडौँ । सुरक्षण मुद्रण केन्द्र सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । क्यूआर कोडसहितको लाइसेन्सको परीक्षण