काठमाडौं । काठमाडौंको माइतीघरमा जेनजी पुस्ताको विरोध प्रदर्शन सुरु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताको आह्वानमा माइतीघरमा शान्तीपूर्ण प्रदर्शन शुरु