काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म तथा व्यक्तिहरूलाई सुरक्षा गतिविधिको प्रत्यक्ष प्रसारण (लाइभ कभरेज) नगर्न कडा निर्देशन जारी गरेको छ ।