काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ। अपराह्न ४ बजेदेखि बैठक सुरु भएको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।