सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला पटानटोलमा २ समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच ग्याङफाइट भएको हो ।