काठमाडौं । विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन भन्ने नाराका साथ दिवस मनाइएको हो