काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय निर्वाचनमा अन्तर्घातकै कारण ६० सिट बढी गुमाएको बताएका छन् । बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क