काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकलाई कठिन संक्रमणकालबाट पार लगाउन जिम्मेवारी पाएकी प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वमा गठित अन्तरिम सरकारलाई सशर्त समर्थन गर्ने जनाएको छ