हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ का २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ