एजेन्सी । कारागारमा रहेका प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको जन्म दिन मनाउने क्रममा म्यान्माका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन्