काठमाडौं । सरकारले समयअवधि नपुग्दै एआइजीको सरुवा गरेको छ । लामो समय प्रवन्ध–प्रशासनमा बसेका एआइजी दीपक थापालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ ।