सोलुखुम्बु । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पनि सत्ता गठबन्धन बलियो देखिएको छ । सोलुखुम्बुमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसी चुनावी मैदामा छन्