काठमाडौं । स्कुल हिँडेकी एक शिक्षिकाकाे शव नुवाकोटको तादी गाउँपालिका–४ स्थित तादी खाेलामा भेटिएकाे छ । सुन्दरा मावि सातबीसेकी शिक्षिका राधिका आचार्य स्कुटरमा विद्यालय जानेक्रममा