मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गरेका छन् । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ