काठमाडौं । आगामी आर्थिक वर्ष २०८२\८३ का लागि सङ्घीय सरकारले स्थानीय तहमा १ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ विनियोजन गर्ने तयारी थालेको छ ।