काठमाडौं । सरकारले बाढीपहिरो, डुबानलगायत प्राकृतिक प्रकोप पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले राहत सामग्री स्थानीय तहमार्फत मात्रै वितरण