काठमाडौं । आज बिहानैदेखि देशभर स्थानीय तहको निर्वाचन जारी छ । अधिकांश मतदान केन्द्रका उत्साहपूर्ण मतदान भइरहेको छ भने केही स्थानमा झडपको सिर्जना भएको छ