Logo
Logo

Tag: स्पेनका पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी घोषित

स्पेनका पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी घोषित

दृष्टि संवाददाता

काठमाडौं । स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । उनले स्पेनलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

विस्तृत पढ्नुहोस