ह्युस्टन । टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका क्रममा विस्फोट भएको र कसैलाई चोट नलागेको कानून प्रवर्तन निकायले बताएको छ