काठमाडौं । भ्यालेन्टाइन्सको अवसरमा स्मार्टडोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्ना प्रियजनलाई उपहार पठाउँदा ७२ प्रतिशतसम्म छुट पाउने भएका छन्