काठमाडौं । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरी आज बुधबार सार्वजनिक गरेको छ