इलाम । इलाम–२ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले मतदान गरेका छन् । उनले आफ्नै जन्मगाउँ फाकफोकथुम–३ स्थित सिंहदेबी मा बि (क) बाट मतदान गरेका हुन्