काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारबाट स्वीकृति नहुँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना कार्यान्वयन हुन नसकेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा