एजेन्सी । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त भएका छन् । संसदमा भएको मतदानमा बहुमत सदस्यहरूले विपक्षमा मत दिएका थिए