काठमाडौं । देशमा हुने गरेका ठूला भ्रष्टाचारको डिल र कमिशनको लेनदेन विदेशमै हुने गरेको खुलासा संसदीय समितिमा गरेर अख्तियार प्रमुख प्रेमकुमार राईले तरंग ल्याइदिएका थिए