काठमाडौं । एसिसी वुमन्स कप वुमन्स प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले शनिबार हङकङलाई ८ विकेटले पराजित गरेको छ