काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतमाथि शानदार जित निकालेको छ । जारी प्रतियोगितामा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो