काठमाडौं । जाँचबुझ आयोगमा बयान दिन नजाने बताइरहेका तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः आयोगसमक्ष चार पृष्ठको लिखित बयान पेस गरेका छन्