काठमाडौं । पर्साको वीरगन्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा हिन्दु र मुस्लिम समुदायबिच झडप भएको छ । छप्कैया चोकमा शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच विवाद उत्पन्न