काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएको छ । सिंहदरबारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा उनको नाम सर्वसम्मत