काठमाडौं । संसदीय सुनवाई समितिले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज छलफल गर्दैछ । समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीसँग आज छलफल गर्न लागेको हो