कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन् । अठार महिने कृषि (जेटिए)