सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा जारी ४६औँ आमन्त्रित हाङ्थुम कप पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि रामेछाप र सुनसरीबीच शनिबार फाइनल प्रतिस्पर्धा हुँदैछ । मूलखर्क