काठमाडौं । दुई दिनदेखिको लगातारको वर्षाका कारण ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । प्रहरीका अनुसार ललितपुरको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको