काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन जनतालाई यतिमात्र बोल भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्र विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन भएको