काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शार्मा ओलीले प्रचण्ड–माधव समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् ।